बलेवा बिमानस्थल चैतभित्र सञ्चालन हुन्छ; प्राविधिक प्रबन्धक

बागलुङ-बलेवा एक महत्वपूर्ण ऐतिहासिक स्थल हो ,जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि नै बागलुङको बलेवा विमानस्थलमा जहाज आएको थियो । पोखरा र बागलुङमा यति फरक हो कि पृथ्वीराजमार्ग खुले पनि पोखरा विमानस्थल चलिरहृयो तर पोखराजस्तो यात्रुको आउजाउ नहुने बलेवा बिमानस्थल बन्द भयो । पोखरा-बागलुङ सडक बनेपछि २०४८ सालमा बलेवा विमानस्थल बन्द भएको थियो । … Continue reading बलेवा बिमानस्थल चैतभित्र सञ्चालन हुन्छ; प्राविधिक प्रबन्धक